४ श्रावण २०८१, शुक्रबार | Fri Jul 19 2024

बिवाइडीको बाओ-५ को विश्‍व रेकर्ड

चिनियाँ अटो कम्पनी बीवाइडीको फेङ चेङ बाओको बाओ ५ अफरोड एसयूभीले प्लग इन हाइब्रीडमार्फत् सर्वाधिक उचाइमा पुगेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाएको छ । बाओ ५ हालसम्म कारहरु पुगेको विश्वकै अग्लो स्थान ५९८० मिटर उचाइमा पुगेर नयाँ विश्व रेकर्ड कायम गरेको हो । फेङ चेङ बाओ ब्रान्डले हालै यस्तो रेकर्ड राखेको विषयमा आफ्नो…