५ श्रावण २०८१, शनिबार | Sat Jul 20 2024

सिट्रोनको नयाँ कुपे एसयूभी अगष्ट २ मा सार्बजनिक हुने

फ्रेन्च अटो निर्माता सिट्रोनले आगमी अगष्ट २ मा नयाँ कुपे एसयूभी बसाल्ट सार्बजनिक गर्ने भएको छ । हाल उपलब्ध सी३ एयरक्रसमा आधारित हुने सो एसयूभीमा एलईडी डीआरएल, ¥यापराउन्ड टेललाइट र स्क्वायर–इश ह्वील आर्चसहितको स्प्लिट हेडल्याम्प लगायत विशेषता हुनेछ । बसाल्टको भित्री भाग पनि सी३ एयरक्रस जस्तै हुने अपेक्षा गरिएको छ । यद्यपी यसलाई फिचर लोडेड…