५ श्रावण २०८१, शनिबार | Sat Jul 20 2024

फोर्डले पुमाको इलेक्ट्रीक भेरियन्ट लन्च गर्ने

काठमाडौं- फोर्डले पुमाको इलेक्ट्रीक भेरियन्ट लन्च गर्ने भएको छ । ‘जेन-ई’ नाम रहने पुमाको इलेक्ट्रीक मोडल फोर्डको पहिलो कम्प्याक्ट सेग्मेन्टमा आउन लागेको क्रसओभर हो । अहिले विभिन्न देशमा सडक परीक्षणको क्रममा देखिएको जेन-ई ईभी सन् २०२४ को सुरुवातमा फेसलिफ्ट भएर आएको पुमासँग मिल्दोजुल्दो छ । प्लेटफर्म र डिजाइनमा केही समानता भएपनि धेरै फरक देख्न सकिन्छ…