७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

घर किन्ने वा बनाउने सोंचमा हुनुहुन्छ ? एनएमबी बैंकले ल्यायो होम लोनको नयाँ योजना




एनएमबि बैंकले होम लोनको नयाँ योजना ल्याएको छ । बैंकले ८,९२ प्रतिशत ब्याजदरबाट सुरु हुने गरी ‘एनएमबि होम लोन’ ल्याएको हो ।

यो योजनामा ग्राहकले फ्लोटिङ दरको लचिलोपनको आनन्द लिन सक्नेछन्, जसले ग्राहकको आफ्नो सपनाको घर सुरक्षित गर्दा सम्भावित बजार उतारचढावबाट फाइदा लिन सक्ने बैंकको भनाइ छ ।

घर किन्ने वा निर्माण गर्ने सपना साकार पार्न बैंक प्रतिबद्ध रहेको पनि बताइएको छ । बैंकले हाल देशभरका दुई सय एक शाखा, एक सय ८७ एटिएम र ११ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

  :