माघ १३, २०८२ सोमबार | Mon Jan 26 2026

नेपालमा सबभन्दा छिटो पर्यटन विकास भएको सुनसरीको बोराबाँध

सुनसरी – सुनसरीको वराहक्षेत्र नगरपालिका–२ मा अवस्थित ह्यापील्याण्ड र बोराबाँध क्षेत्र सप्तकोशी किनारकै एउटा भाइरल स्पट बन्न पुगेको छैन, यहाँ सामुद्रिक पर्यटनको मज्जा लिनका लागि पर्यटकहरुको घुँइचो लाग्ने गरेको छ । यहाँ मनमोहक सूर्यास्तका दृश्य हेर्न तथा तस्विर–भिडियो कैद गर्न दैनिक रूपमा हजारौं पर्यटक आउने गरेका छन् । नेपालको समुन्द्र सप्तकोशी भन्ने नाराका साथ त्यहाँ…