९ माघ २०८१, बुधबार | Wed Jan 22 2025

भीजी अटोमोबाईल्स र एमएडब्लू हायर पर्चेजबीच किस्ताबन्दीमा फाइनान्स सेवाहरु प्रदान गर्न समझदारी

काठमाडौं– सुजुकी दुई पाङ्ग्रे (मोटरसाइकल तथा स्कुटर) को नेपालका लागि आधिकारिक वितरक भीजी अटोमोबाईल्सले एमएडब्लू हायर पर्चेजसँग ग्राहकहरूलाई सरल र सुलभ किस्ताबन्दीमा फाइनान्स सेवाहरू प्रदान गर्न समझदारी भएको छ । एमएडब्लू हायर पर्चेजले आगामी दिनमा नेपालभरका सबै भीजी सुजुकी दुई पाङ्ग्रे डिलर तथा आफ्ना आउटलेटमार्फत सजिलो र झन्झटमुक्त फाइनान्स सेवाहरू प्रदान गर्ने समझदारी भएको हो…