काठमाडौं । टाटाको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नेपाल भित्र्याएको टाटा सिएरा ईभी भदौ ९ देखि भृकुटीमण्डपमा शुरु हुने नाडा अटो शो २०२६ मा प्रदर्शन गर्ने भएको छ । भारतमा केही महिना पहिले मात्र लन्च गरिएको टाटा सिएराले भारतीय बजारमा निकै चर्चा कमाएको छ । टाटा सिएरामा ६३ किलोवाट आवर र ७५ किलोवाट…