काठमाडौं । आगामी आर्थिक वर्षको केन्द्रीय बजेटमा सरकारले विद्युतीय सवारी साधनको आयातमा भारी मात्राले कर बढाएपछि आहिले प्रदेश सरकारहरुले समेत त्यसको सिको गरिरहेका छन् । सोही क्रममा वाग्मती प्रदेश र १ नम्वर प्रदेश सरकारले बजेटमा यस्ता साधनको वार्षिक करलाई बृद्धि गरेका छन् । वाग्मती प्रदेशले यसअघि ५० किलोवाट भन्दा कम क्षमताका इलेक्ट्रिक कारमा वार्षिक कर…