४ असार २०८३, बिहिबार | Thu Jun 18 2026

एसटीसी ब्याट्रीको ब्रान्ड एम्बेसडरमा ३ महिला फुटबल खेलाडी

काठमाडौं । नेपाली ब्याट्री ब्रान्ड एसटीसी राइड तथा एसटीसी इनर्जीले नेपाली खेलकुद क्षेत्रसँग सहकार्य गर्दै नेपाली महिला राष्ट्रिय फुटबल टोलीका तीन खेलाडीलाई आफ्नो आधिकारिक ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) परिसरमा आयोजना गरिएको एक कार्यक्रमका बीच राष्ट्रिय महिला फुटबल टोलीका चर्चित खेलाडीहरू रेखा पौडेल, मनमाया दमाई तथा दीपा शाहीसँग औपचारिक…