१४ बैशाख २०८३, सोमबार | Tue Apr 28 2026

कात्तिक २७ गतेसम्म टाटा जेन्युइन पार्ट्स खरिद गरी लक्की ड्रमा सहभागी हुन सकिने

काठमाडौं । सदैव सक्कली पार्ट्स र भरपर्दो बिक्रीपछिको सेवामार्फत ग्राहकहरूको विश्वास कायम राख्दै आएको टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी अटोपार्ट्स प्रालिले सञ्चालन गरेको ‘पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला’ अभियानअन्तर्गत ग्राहकहरूले कात्तिक २७ गते सम्म टाटा जेन्युइन पार्ट्स खरिद गरी लक्की ड्रमा सहभागी हुनसक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार खरिदको समयमा नै अधिकतम एक…