२७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026

भक्तपुरको सिर्जनानगरमा बीवाईडीको अत्याधुनिक सर्भिस सेन्टर सञ्चालनमा

काठमाडौं । बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले भक्तपुरको सिर्जनानगरमा सोमबारदेखि बीबाईडीको अत्याधुनिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । थ्रीएस (सेल्स, सर्भिस र स्पेयर) सुविधा हुने उक्त सर्भिस सेन्टरले भक्तपुरका साथै काठमाडौंको पूर्वी भेग र काभ्रेका बीवाईडी प्रयोगकर्ता लाभान्वित हुने विश्वास कम्पनीको छ । योसहित मुलुकभर बीवाईडीको सर्भिस सेन्टरको संख्या १४ पुगेको छ। २५ सय स्क्वायर…