२७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026

होन्डा कार किन्दा १० लाख रुपैयाँसम्मको नगद छुट पाउन सकिने

काठमाडौं । महान चाड बडा दशैं, तिहार तथा छठ पर्वको शुभ अवसर पारेर नेपालका लागि होन्डा कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालिले आफ्ना ग्राहकहरुका लागि ‘फेस्टिभ अफर होन्डाको सफर’ नामक विशेष र आकर्षक योजना ल्याएको छ । कम्पनीका अनुसार यो अफर योजना इन्द्रजात्राको दिन अर्थात् सेप्टेम्बर २५, २०२६ देखि सुरु भई छठ पूजा अर्थात्…