काठमाडौं । नेपालका लागि बजाज चेतकको आधिकारिक बिक्रेता हंशराज हुलासचन्द एण्ड कम्पनीले चाँडै नै चेतक सी २५०१ र सी ३५०३ मोडल नेपाल भिञ्याउने तयारी गरेको छ । कम्पनीले यी स्कुटर कहिले लञ्च हुने घोषणा नगरे पनि यही साउनमा आयोजना हुने नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा सार्वजनिक गर्ने अनुमान गरिएको छ । कम्पनीले हाल चेतक…