काठमाडौं । रिडारा इलेक्ट्रिक पिकअपको असोज १६ गते शुक्रबार होटल हिमालयन होराइजन, धुलिखेलमा प्रदर्शन तथा टेस्ट ड्राइभ कार्यक्रम आयोजना हुने भएको छ। बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म हुने कार्यक्रममा सहभागीले रिडारा इलेक्ट्रिक पिकअपलाई नजिकबाट अवलोकन गर्नुका साथै आफैं चलाएर यसको क्षमता, शक्ति र ड्राइभिङ अनुभव लिन आयोजकले जानकारी दिएको छ । विद्युतीय सवारीप्रति बढ्दो…