५ भदौ २०८३, शुक्रबार | Sat Aug 22 2026

‘नेपालमा ईभीको बजार छिट्टै विस्तार’

काठमाडौं–नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले मंगलबार गरेको अटो डायलग २०८१ को पहिलो सेसनमा वक्ताहरुले नेपालमा छिट्टै नै बिद्युतीय सवारी साधनको विस्तार भएको बताएका छन् । उनीहरुले अर्थतन्त्रका लागि मोबिलिटी क्षेत्र महत्वपूर्ण रहेको पनि स्पष्ट पारेका छन् । वक्ताहरुले अटो बजार ईभीमा सिफ्ट भैसकेकाले सोही अनुरुप दक्ष जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिए । अटोमोबाइल क्षेत्रका लागि…