काठमाडौं– सीजी मोटर्सको पोखराका लागि आधिकारिक विक्रेता टीटी ग्लोबलले धनतेरसको अवसरमा पोखराको न्यूरोडमा धनतेरस ईभी कार्निभल गरेको छ । न्युरोडस्थित सिटी स्क्वायर बैंक्वेट एन्ड रेष्टुरेन्टमा मंगलबारदेखि शुरु भएको सो कार्निभलको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले एक विशेष कार्यक्रमका बीचमा शुरु गर्नुभएको हो । कार्निभलमा ग्राहकहरुको सुविधालाई मध्यनजर गरी एकै ठाउँबाट सम्पुर्ण सुविधाहरु दिन…