५ भदौ २०८३, शुक्रबार | Sat Aug 22 2026

स्पेनमा हुने मोटरस्पोर्ट गेम्स २०२४ का लागि नेपाली टिमको बिदाई

काठमाडौं– अक्टोवर २३ देखि २७ सम्म स्पेनको भ्यालेन्सियामाआयोजना हुने एफआईए मोटरस्पोर्ट गेम्स २०२४ मा भाग लिन जान लागेको नेपाली टिमलाई आइतबार अन्तर्राष्ट्रिय स्पोर्टस् कम्प्लेक्स, सातदोबाटोमा विदाई गरिएको छ । सो मोटरस्पोर्टसमा भाग लिने तीन नेपाली ड्राइभर सहित छ सदस्यीय नेपाली टिमलाई नेपाल अटोमोबाइल्स एसोसिएसनले आइतबार विदाई गरेको हो । अन्तर्राष्ट्रिय अटोमोबाइल फेडरेसन ‘फेडरेसन इन्टरनेसनल डेल…