२७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026

बजारमा नोकियाका पुराना मोडल फेरि आउँदै

काठमाडौं – बजारबाट हराउन लागेको मोबाइल ब्राण्ड नोकियाले पछिल्लो समय नयाँ मोडेलका स्मार्टफोनहरू सार्वजनिक गरिरहेको छ । निश्चित देश वा क्षेत्रलाई लक्षित गर्दै नोकियाले विस्तारै आफ्ना स्मार्टफोनहरू सार्वजनिक गर्ने क्रम जारी छ । केही स्मार्टफोनहरू हालै सार्वजनिक भएका छन् भने केही सार्वजनिक हुने क्रममा छन् । बाहिरिएको जानकारी अनुसार नोकियाले अब आफ्नो नोकिया ‘जी११ प्लस’…