काठमाडौं । रोयल इनफिल्डले केही महिना अगाडि भारतीय बजारमा सार्वजनिक गरेको आफ्नो पहिलो विद्युतीय मोटरसाइकल फ्लाइङ फ्लिया सी ६ को भारतमा डेलिभरी सुरू गरेको छ । भारतको बेंगलुरुबाट रोयल इनफिल्डले औपचारिक रूपमा डेलिभरी शुरु गरेको हो । कम्पनीले चरणबद्ध रूपमा बजार विस्तार गर्ने योजना अनुसार पहिलो चरणमा बेङ्गलुरुलाई छनोट गरेको स्पष्ट पारेको छ ।रोयल इनफिल्डले…