काठमाडौं । नेपालका लागि होण्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले यस बर्षको दशैंलाई लक्षित गर्दै ‘आशाको सुरुवात’ अफर सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकले विभिन्न आकर्षक नगद पुरस्कार तथा अन्य सुविधाहरू प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ग्राहकले स्क्रयाच कुपनमार्फत अधिकतम १ लाख रुपैयाँसम्म जित्ने मौका पाउनेछन् । त्यस्तै, ‘होण्डा…