२७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026

आजदेखि बैशाख ५ सम्म भृकुटीमण्डपमा “यामाहा ब्लु फेस्ट”

काठमाडौं । यामाहा नेपालले आफ्नो अधिकृत वितरक एमएडब्लू राइड्स प्रालिमार्फत बहुप्रतिक्षित वार्षिक कार्यक्रम “यामाहा ब्लु फेस्ट” आज आइतबारदेखि बैशाख ५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना गर्दैछ । कार्यक्रमको पहिलो दिन विशेष उद्घाटन समारोहमा ब्रान्ड न्यु यामाहा एफजी–एस न्यु जेनः लिड द नेक्स्ट सार्वजनिक हुनेछ, जसले यस साताव्यापी इनोभेसन, प्रदर्शन र ग्राहक सहभागिताको उत्सवको सुखद सुरुवात गर्ने…