काठमाडौं । एमएडब्लू राइड्स प्रालि अन्तर्गतको यामाहा नेपालको देशव्यापी सर्भिस अभियान ‘यामाहा ब्लू क्याम्प’ आजदेखि मंसिर २७ गतेसम्म सञ्चालन हुने भएको छ । कम्पनीले आफ्ना ग्राहकहरूको सन्तुष्टि बढाउन, नियमित मर्मत सम्भारलाई प्रवद्र्धन गर्न र देशभरका यामाहा राइडरहरूलाई उत्कृष्ट सेवा प्रदान गर्ने उद्देश्यले एक साता लामो ब्लू क्याम्प सुरू गरेको जनाएको छ । यस अभियानमा ग्राहकले…