१४ मंसिर २०८३, आइतबार | Sun Nov 29 2026

यात्री पी २ स्कुटर सार्वजनिक

काठमाडौं । नेपाली सवारी ब्रान्ड यात्री मोटरसाइकल र सिप्रदी ट्रेडिङको साझेदारीमा निर्मित नयाँ विद्युतीय स्कुटर ‘यात्री पी २ औपचारिक रूपमा सार्वजनिक भएको छ । सोमबार एक विशेष समारोहका बीच अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले उक्त स्कुटरको अनावरण गरेका थिए । ग्राहकको आवश्यकता अनुसार पी २ लाई ५.२ किलोवाट घण्टा, ३.७ किलोवाट घण्टा र ३ किलोवाट घण्टा गरी…