काठमाडौं । भारतीय विद्युतीय दुईपाङ्ग्रे सवारीसाधन ब्रान्ड जेलियो नेपाल भित्रिएको छ । जेलियोको नेपालका लागि आधिकारिक वितरक गो ग्रिन बिजनेस एन्ड सोलुसन प्रालिले ग्राहकको दैनिक आवागमनलाई सहज, किफायती र प्रविधिमैत्री बनाउने उद्देश्यका साथ विभिन्न मोडलका इलेक्ट्रिक स्कुटरहरू नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ। जेलियो ईभी स्कुटरमा आकर्षक तथा आधुनिक डिजाइनसँगै दैनिक प्रयोगलाई ध्यानमा राखेर उच्च…