काठमाडौं । नेपालका लागि होण्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङले काठमाडौंको त्रिपुरेश्वरमा अत्याधुनिक प्रविधियुक्त नयाँ थ्री एस शोरुम शुक्रबारदेखि सञ्चालनमा ल्याएको छ । ग्राहकलाई एकै छानामुनि बिक्री, सेवा तथा जेन्युइन स्पेयर पाट्र्स सुविधा उपलब्ध गराउने उद्देश्यले कम्पनीले नयाँ थ्री एस (सेल्स, सर्भिस, स्पेयर पार्टस्) शोरुम सञ्चालनमा ल्याएको जनाएको छ । नयाँ शोरुमले राजधानीका ग्राहकलाई अझ सहज,…