६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

माइलेज र फिचरमा प्रतिस्पर्धीलाई पछि पार्दै यामाहा रे–जेडआर १२५

स्कुटर प्रयोगकर्तालाई यदि तपाईको स्कुटर कस्तो छ भनेर सोध्ने हो भने उनीहरु मध्ये अधिकांशको मुखबाट ‘अरु त सव ठिकठाक छ तर तेल चाहिँ अति खाँदो रैछ ’भन्ने उत्तर सवैभन्दा पहिले आउँछ । तेल बढी खानु अर्थात माइलेज कम पाउनु स्कुटर प्रयोगकर्ताहरुको साझा समस्या जस्तै बनेको छ अहिले । एकातर्फ पेट्रोलको मूल्य लिटरकै २ सय रुपैयाँ…