चैत्र १९, २०८१ मंगलबार | Tue Apr 1 2025

चैत १४ देखि १७ सम्म पोखरामा नाडा प्रेजेन्टस वाडा अटा शो २०२५ हुने

काठमाडौं– पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसियसनले पहिलो पटक पोखरामा नाडा प्रेजेन्टस वाडा अटो शो २०२५ हुने भएको छ । यही चैत १४ देखि १७ गतेसम्म अमरसिंह माविको मैदानमा उक्त अटो शो हुनेछ । कार्यक्रमको गण्डकी प्रदेश सरकार तथा पोखरा महानगरपालिका प्रवर्द्धक छन् भने पोखरा उद्योग वाणिज्य संघ, युनाइटेड क्लब पोखरा सहयोगी छन् । प्रदर्शनीको टिकटिङ पार्टनरमा…