काठमाडौं । चिनियाँ विद्युतीय सवारीसाधन बजारमा तीव्र प्रतिस्पर्धासँगै छोटो समयमै नयाँ मोडल सार्वजनिक गर्ने होड बढ्दा ब्याट्रीको गुणस्तर र सुरक्षामाथि प्रश्न उठ्न थालेको छ। विश्वकै ठूलो ब्याट्री उत्पादक कम्पनी सीएटीएलका अध्यक्ष रोबिन जेङले सन् २०२६ मा मात्रै चीनमा ६०० भन्दा बढी नयाँ गाडीका मोडल सार्वजनिक भइसकेको बताएका छन्। उनका अनुसार औसतमा दैनिक तीनवटासम्म नयाँ मोडल…