काठमाडौं । एनएमबी बैंक लिमिटेडले नयाँ विद्युतीय सवारी साधन खरिद गर्ने ग्राहकलाई लक्षित गर्दै विशेष कर्जा आधार दरमा ०.५ प्रतिशत थप हुने गरी ‘‘इभी अटो कर्जा’सुविधा योजना सार्वजनिक गरेको छ। काठमाडौंमा भएको नाइमा मोबिलिटी एक्स्पोलाई लक्षित गरी नयाँ विद्युतीय सवारीका लागि आधार दरमा ०.५ प्रतिशत थप हुने गरी ‘इभी अटो कर्जा’ सुविधा ल्याएको हो। वातावरणमैत्री…