माघ ३०, २०८२ बिहीबार | Thu Feb 12 2026

एनआईसी एशिया बैंकद्वारा ७५ जना विद्यार्थीलाई छात्रवृत्ति

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सातै प्रदेशका विभिन्न सरकारी तथा सामुदायिक विद्यालयहरुमा अध्ययनरत ७५ जना विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको छ । बैंकले गरिब तथा विपन्न, पिछडिएका वर्ग तथा अपाङ्गगता भएका जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको हो । बैंकले काठमाडौं उपत्यका बाहिरको सरकारी तथा सामुदायिक विद्यालयमा कक्षा ६ देखि कक्षा १०…