२७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026

ओमोडा एन्ड जेइकु गाडी खरिद गर्ने ग्राहकलाई विशेष सुविधा दिने एसपीजी अटोमोबाइल्स र सिद्धार्थ बैंकबीच सहमति

काठमाडौं । नेपालमा ओमोडा एन्ड जेइकु तथा आईसीएयू सवारीसाधनको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालि र सिद्धार्थ बैंक लिमिटेडबीच ओमोडा एन्ड जेइकु गाडी खरिद गर्ने ग्राहकलाई विशेष सुविधा दिने सहमति भएको छ । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को अवसरमा एसपीजी अटोमोबाइल्स र सिद्धार्थ बैंकबीच यससम्बन्धी सहमति भएको हो ।यस योजनाअन्तर्गत सिद्धार्थ बैंकले ओमोडा एन्ड…