काठमाडौं । नेपाल बैंकले चाडपर्वको अवसरमा असोज मसान्तसम्म गाडी खरिद गर्ने ग्राहकलाई लक्षित गर्दै ४.९४ प्रतिशत ब्याजदरमै सवारी कर्जा उपलब्ध गराइरहेको जनाएको छ । कर्जा लिनको लागि ऋणको किस्ता र ब्याज तिर्न पुग्ने स्थिर तथा नियमित आम्दानीको स्रोत खुल्ने कागजात आवश्यक रहेको पनि बैंकले स्पष्ट पारेको छ । बैंकका अनुसार अटो कर्जा २ वर्षदेखि ७…