जीएसी विश्वभर उच्च गुणस्तरको सवारीसाधन उत्पादन गर्ने कम्पनीका रूपमा परिचित छ र यो विश्वको तेस्रो ठूलो ईभी निर्माता पनि हो।यसको गुणस्तरको प्रमाणकारूपमा, टोयटा र होण्डाले चीन बजारका लागि आफ्ना सम्पूर्ण मोडेलहरू जीएसीमार्फत निर्माण गरीरहेका छन् । हालै, टोयोटाले आफ्नो नयाँ विद्युतीय एसयूभी, बीजेड थ्री एक्स सार्वजनिक गरेको छ, जुन पूर्णरूपमा जीएसीद्वारा निर्मित गरिएको हो। एयरब्यागको…