भक्तपुर- नेसनल प्याव्सन भक्तपुरको कार्यक्रम एकल गायन प्रतियोगिता-२०८३ चांगुनारायण नगरपालिका वडा नं ८ मा रहेको आरक्षण नेसनल स्कुलको आयोजनामा सम्पन्न भएको छ ! नेसनल प्याव्सन भक्तपुरका सदस्य विद्यालयहरु बीच अन्तर विद्यालय एकल गायन प्रतियोगिता माध्यमिक तह र आधारभूत तह गरी २ चरणमा गरिएको थियो ! माध्यमिक तह तर्फको प्रतिस्पर्धामा प्रथम ईडेन गार्डेन स्कुलको श्रीजय महत,…