काठमाडौं–यही भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने ‘नाडा अटो शो २०२५’मा प्रदर्शन गरिने उड्ने कार दिपल ई–भोल्ट फ्लाइङ कार र अत्याधुनिक युनिट्री रोबोट्स शनिबार बेलुका काठमाडौं आइपुगेको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले फ्लाइङ कार र युनिट्री रोबोट्स सुरक्षित रूपमा काठमाडौं आइपुगेका जानकारी दिएको छ। यस ऐतिहासिक क्षणलाई नाडा अटो शो २०२५…