७ असार २०८३, आइतबार | Sun Jun 21 2026

नयाँ इलेक्ट्रिक स्कुटर ‘सारथी ईएस ६’ नेपाली बजारमा

काठमाडौं–लुयानको नेपालका लागि आधिकारिक वितरक जिरो एमिसन राइड एनले नयाँ इलेक्ट्रिक स्कुटर ‘सारथी ईएस६’ नेपाली बजारमा ल्याएको छ । स्कुटरमा सीएटीएलद्वारा उत्पादित लिथियम ब्याट्री प्रयोग गरिएको् छ भने यो स्कुटरमा जडान गरिएको ९।६ किलोवाट आवर क्षमताको ब्याट्रीले एकपटकको फुल चार्जमा ४०० किलोमिटर रेन्ज प्रदान गर्ने दाबी कम्पनीको छ । नेपालको तराई क्षेत्र जस्ता समथर सडकहरूमा…