काठमाडौं– इलेक्ट्रिक कार एमजी४ ले अपर मुस्ताङमा अवस्थित कोरला पाससम्मको यात्रा सम्पन्न गरेको छ । समुद्री सतहदेखी ४ हजार ४६० मिटर उचाईमा रहेको उक्त भुगोलमा एमजी४ सहजै पुगेको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोर्टसले जनाएको छ । एमजी४ लाई धीरेनमान श्रेष्ठ नेतृत्वको टोलीले कोर–ला पाससम्म पुर्याएका हुन् । उत्कृष्ट पावर र पर्फमेन्सका कारण एमजी४ लाई…