७ भदौ २०८३, आइतबार | Sun Aug 23 2026

भक्तपुरको राधेराधेस्थित रोयल थाई हस्पिटालिटीको तीज विशेष कार्यक्रम

काठमाडौं । नेपाली मौलिक संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले भक्तपुरको राधेराधेमा रहेको रोयल थाई हस्पिटालिटीले नेपाली हिन्दु महिलाहरूको महान पर्व हरितालिका तीजको अवसरमा विशेष कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा महिला दिदीबहिनीहरूलाई दर खुवाउनुका साथै आपसी भेटघाट र सांस्कृतिक वातावरण निर्माण गरिएको थियो।कार्यक्रममा नेपालका लागि थाइल्याण्डका राजदूत डोन्नावित पूलसावत प्रमुख अतिथिका रूपमा सहभागी…