२७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

काठमाडौँ । काठमाडौँको त्रिपुरेश्वर चोकमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी भएको छ । आगोमा परेर घाइते भएका बसका चालकलाई उपचारका लागि कीर्तिपुरस्थित वर्न अस्पतालमा पठाइएको । के–कति कारणले आगो लगाउन खोजिएको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बसमा यात्रु नभएको पनि प्रहरीले जनाएको छ ।