काठमाडौं । भारतीय इलेक्ट्रीक ब्राण्ड भिडाका स्कुटर र मोटरसाइकल नेपालका लागि हिरोको आधिकारिक बिक्रेता सीजी मोटर्सले नेपाली बजारमा भित्र्याएको छ । हिरो भिडा २ मा भेरियन्ट अनुसार २.२ किलोवाट आवर, ३.४४ किलोवाट आवर र ३.९४ किलोवाट आवर क्षमताको ब्याट्री छ । तीन भेरियन्टको रेन्ज पनि क्रमशः ९४ किलोमिटर, १४३ किलोमिटर र १६५ किलोमिटर रहने कम्पनीको…