काठमाडौं – शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनले नेपालमा विद्युतीय सवारी साधनको पूर्वाधार विस्तार गर्ने महत्वपूर्ण कदम अन्तर्गत सहकार्य गर्ने उद्देश्यका साथ डीसी फास्ट चार्जिङ स्टेसनको बृहत् सञ्जाल विकास गर्न औपचारिक रूपमा एक समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । यो साझेदारीले ईभी प्रयोगकर्ताहरूका लागि सुविधाजनक चार्जिङ स्टेसन उपलब्ध गराउने र राष्ट्रव्यापी रूपमा वातानुकुलित र दिगो (सस्टेनेबल)…