७ भदौ २०८३, आइतबार | Sun Aug 23 2026

नाडा अटो शोमा प्रभु बैंकको विशेष अटो लोन योजना

काठमाडौं–भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने नाडा अटो शोलाई लक्षित गर्दै प्रभु बैंकले विशेष अटो लोन योजना सार्वजनिक गरेको छ । बैंकले आफ्ना ग्राहकहरूको सपनाको कार चढ्ने इच्छालाई साकार पार्ने उद्देश्यले अत्यन्तै न्यून ब्याजदरमा कर्जा सुविधा उपलब्ध गराउने जनाएको छ । यो सवारी साधन खरिद गर्न चाहनेहरूका लागि सुनौलो अवसर भएको बैंकले जनाएको…