मंसिर १४, २०८२ शनिबार | Sun Nov 30 2025

ग्लोबल आईएमई बैंकले ल्यायो ‘गोल बेस्ड सेभिङ’ योजना

काठमाडौं । ग्लोबल आईएमई बैंकले लक्ष्य निर्धारण गरी सोअनुसारको रकम बचत गर्न सक्नेगरी ‘गोल बेस्ड सेभिङ’ योजना ल्याएको छ । यस योजनामा ग्लोबल आईएमई बैंकको मोबाइल बैंकिङ प्रयोगकर्ताले बचत सुरूवात गरी भविष्यमा गर्नुपर्ने आफ्ना योजनाको सजिलैसँग वित्तीय व्यवस्थापन गर्न सक्नेछन् । ‘ग्राहकले न्यूनतम् ५० हजार रुपैयाँदेखि अधिकतम् ५ लाख रुपैयाँसम्मको लक्ष्य रकम बचत गर्न सक्नेछन्’…