७ भदौ २०८३, आइतबार | Mon Aug 24 2026

बिद्युतीय सवारीसाधन प्रवद्र्धनका लागि कुमारी बैंक र जीआइजेडबीच सहकार्य

काठमाडौं– नेपालमा विद्युतीय सार्वजनिक सवारी साधन प्रवद्र्धन गर्न कुमारी बैंक र जर्मन अन्तर्राष्ट्रिय सहयोग संस्था जीआइजेड नेपाल बीच सम्झौता भएको छ । बैंकले सस्टेनेबल इलेक्ट्रीक ट्रान्सपोर्ट फर नेपाल परियोजना अन्तर्गत समझदारी पत्रमा हस्ताक्षर गरिएको जनाएको हो । यस सहकार्यले सार्वजनिक यातायात सञ्चालकलाई वित्तीय पहुँच उपलब्ध गराउँदै विद्युतीय सार्वजनिक यातायात, विशेषगरी विद्युतीय माइक्रो तथा मिनी बसको…