७ भदौ २०८३, आइतबार | Mon Aug 24 2026

ग्लोबल आइएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सिलेन्स २०२५ बाट सम्मानित

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिडेट ‘युरो मनी अवार्ड फर एक्सिलेन्स २०२५’ को बेस्ट बैंक अवार्डबाट सम्मानित भएको छ। सन् १९९२ मा युरोमनी म्यागजिनद्वारा स्थापित यो अवार्ड बैंकिङ क्षेत्रको एक प्रतिष्ठित अवार्ड हो। युरोमनीले ग्लोबल आइएमईलाई अवार्ड फर एक्सिलेन्स कन्ट्री÷टेरेटरीमा सम्मान गरेको हो। ग्लोबल आइएमई बैंकले ग्राहकहरूलाई प्रदान गर्दै आएको सेवा, वित्तीय अवस्था, संस्थागत सामाजिक…