२७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026

भदौको अन्तिमसम्म लागु हुने गरी नबिल बैंकको अटो लोन स्कीम

काठमाडौं नबिल बैंकले ८.२५ प्रतिशत ब्याजदरम ७ वर्षका लागि अटो लोन दिने स्कीम सार्वजनिक गरेको छ ।स्किम पेट्रोल÷डिजलबाट चल्ने कार र ईभी दुबैमा उपलब्ध हुने जनाइएको छ । ‘स्मार्ट फानान्सिङ फर योर ड्रिम कार’ ट्यागलाईन सहित आएको यस अफर भाद्र अन्तिमसम्म मात्र लागु हुने बैंकले जनाएको छ । भृकुटीमण्डमा जारी नाइमा मोबिलिटी एक्सपो र त्यसलगत्तै…