माघ १५, २०८२ बुधबार | Wed Jan 28 2026

आइएमई मोटर्सका सवारीमा रिलायन्स फाइनान्सले ७० प्रतिशतसम्म कर्जा दिने

काठमाडौं– आइएमई ग्रुप अन्तर्गत सञ्चालित आइएमई मोटर्स र रिलायन्स फाइनान्सबीच सवारी कर्जामा साझेदारी सम्बन्धमा हालै एक समझदारीपत्रमा हस्ताक्षर भएको छ। दुवै संस्थाबीच आइएमई मोटर्सका सवारीमा रिलायन्स फाइनान्सले सत्तरी प्रतिशतसम कर्जा सुविधा उपलब्ध गराउनेछन्। आइएमई मोटर्सले अशोक लेलेण्ड गाडीको प्रवद्र्धन गर्दै आईरहेको छ । सम्झौतामा फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत समाज प्रकाश श्रेष्ठ र रिटेल तथा…