काठमाडौं । प्रभु बैंकले विदेशमा कार्यरत तथा विदेशमा बसोबास गर्ने नेपाली नागरिकलाई लक्षित गर्दै ‘प्रभु प्रवासी समृद्धि घर कर्जा योजना २०८३/८४’ सार्वजनिक गरेको छ । योजनामार्फत प्रवासी नेपालीलाई घर तथा जग्गा खरिद, घर निर्माण तथा मर्मतका लागि सहज र प्रतिस्पर्धी ब्याजदरमा कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ। प्रवासी नेपालीबाट बैंकिङ प्रणालीमा आउने विप्रेषणलाई थप प्रभावकारी…