५ भदौ २०८३, शुक्रबार | Fri Aug 21 2026

नेपालमा पहिलोपटक हाइब्रिड मोटरसाइकल

काठमाडौं । नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्लू राइडर्स यामाहाको एफजेडएस हाइब्रिड मोटरसाइकल सार्वजनिक गर्दै नेपाली बजारमा पहिलो पटक हाइब्रिड मोटरसाइकल बिक्री सुरू गरेको छ । कम्पनीले एफजेडएस हाइब्रिडको मूल्य ४ लाख ८९ हजार ९०० रुपैयाँ निर्धारण गरेर छ । यामाहा एफजेडएस हाइब्रिडले नेपालको मोटरसाइकल उद्योग बजारमा पूर्ण रूपमा नयाँ सेग्मेन्टको सुरूवात गरेको कम्पनीले बताएको…