७ भदौ २०८३, आइतबार | Mon Aug 24 2026

नेपाली बजारमा एथर रिस्ता इलेक्ट्रिक स्कुटर

काठमाडौं । एथर एनर्जीले आफ्नो नयाँ फ्यामिली स्कुटर ‘एथर रिस्ता’ नेपाली बजारमा सार्वजनिक गर्दै भोलि साउन २१ गतेदेखि काठमाडौंमा शुरु हुने नाइमा अटो एक्स्पोमा आकर्षक अफरहरूसहित मूल्य घोषणा गर्ने र बिक्री सुरु गर्ने भएको छ । कम्पनीले काठमाडौंमा एक विशेष कार्यक्रमका बीच यो स्कुटरको प्रि लन्च गरेको हो । नेपालका लागि एथरको आधिकारिक वितरक वैद्य…